युवराज दुलाल

प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा पिसिआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसियु) को स्थापना भएको छ।बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बिहीबार एक समारोहबीच दुवै सेवाको उद्घाटन गरेका छन्। भक्तपुर जिल्लामा कोरोना संक्रमण तीव्र बन्दै गएपछि समुदायस्तरमा कोरोना फैलिन नदिन नगरपालिकाको वडा नं–१ मा अवस्थित भक्तपुर अस्पतालमा पिसिआर परीक्षणको...