युरोसर्जन

भेट्नासाथ टाढैबाट हँसिलो मुहारसाथ न्यानो हार्दिकता। मिजासिलो बोली। सँगै ठट्यौली पारा। डा. सिपी मास्केको नाम सम्झिनासाथ वरिष्ठ युरोलोजिस्ट डा. भोलाराज जोशीको स्मृतिमा नाच्ने तस्बिर हो यो। आइतबार डा. मास्केको निधनको खबर पाउनासाथ जोशीको मन-मतिष्कमा त्यही तस्बिर घुमिरह्यो। नेपालका अग्रणी युरोसर्जन (मुत्रप्रणाली शल्यचिकित्सा) थिए डा. मास्के। क्लिनिकल र व्यवस्थापकीय जीवनमा...