यातायात व्यवस्था कार्यालय भक्तपुर

भक्तपुरको यातायात व्यवस्था कार्यालय बन्द भएको छ। यातायात कर्मारीमा कारोना पुष्टि भएपछि भक्तपुरको यातायात व्यवस्था कार्यालयल बन्द गरिएको हो। जगातीस्थित चालक अनुमति पत्र कार्यालयका एक कर्मचारीमा कारोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अनिश्चितकालका लागि सम्पूर्ण सेवा स्थगित गरिएको प्रमुख शशीशंखर महर्जनले बताए। कार्यालयमा ३८ जना कर्मचारी कार्यरत रहे पनि संक्रमित...