यज्ञराज जोशी

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइसकेको थियो। छिमेकी देश भारतमा संक्रमणको ग्राफ उकालो चढ्दै थियो। तर, त्यस हिसाबमा नेपाल भने सुरक्षित थियो। भारतमा कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा जारी गरेको लकडाउनले पनि सुरुआती दिनमा कोरोना फैलिनबाट धेरै राहत पुग्यो। भारतमा पनि लकडाउन जारी भएकाले त्यसबीच...