आइतबार १० बजे माइतीघरमा प्रदर्शन, १२ बजे प्रमाणपत्र फिर्ता
मुलुकी अपराध संहिता ऐन २०७४ संसोधनको माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आइतबारदेखि देशभर विरोधका कार्यक्रम हुने भएको छ । संघ आइतबार एक दिनका लागि सांकेतिक हड्ताल आह्वान गर्दै देशभरका आकस्मिकबाहेका स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको छ ।...