म्युकोर्मिकोसिस

नेपालमा पनि कोरोना संक्रमण भएकाहरूको आँखामा ‘कालो ढुसी’को संक्रमण देखिन थालेको छ। आँखा बिगार्ने यो निकै भयानक संक्रमण हो। संक्रमितहरूमा एकापट्टीको मुख, सुन्निने, आँखा, सुन्निने, नाकबाट रगत आउने, आँखा वरिपरीका भागमा कालो डाम बस्ने जस्ता समस्या बढ्दै गएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए। डा. सिंहले सामाजिक सञ्जाल...