म्याग्नस फर्मा

नेपालको प्रतिष्ठित औषधि उत्पादक कम्पनी म्याग्नस स्थापनाको एक दशकमै नेपालका प्रमुख १० औषधि उद्योगभित्र पर्न सफल भएको छ । बुधबार एक दशक लामो यात्राको खुसी साटासाट गर्न कम्पनीले आयोजना गरेको कार्यक्रममा इथिकल भ्यालुसहित नेपाली बजारका आवश्यकताअनुसार भिन्नखालका औषधि उत्पादनमा कम्पनीले बनाएको पहिचानको विभिन्न क्षेत्रका व्यक्तिले प्रशंसा गरे । कम्पनीका...