मौसमी रुघाखोकी

काठमाडौं, जोरपाटीका विशाल चालिसेलाई गत साता रुघासँगै खोकी पनि थपिएपछि कोभिड सङ्क्रमणको शंका लाग्यो। तीन दिनसम्म लक्षण नरोकिएपछि उनी परीक्षणका लागि प्रयोगशाला पुगे। ‘रुघासँगै खोकी पनि लागेको भएर शंका लाग्यो। मैले गर्दा अरूलाई सर्ने भयो कि भनेर परीक्षण गर्दा नेगेटिभ आयो,’ उनले भने। कोभिड नभएको ढुक्क भएपछि चालिसेले थप...