मौन रोग

मौन रोगबाट बँच्न क्याल्सियमका साथै अत्यन्तै ध्यान दिनुपर्ने अर्को तत्व पनि छ। त्यो हो–भिटामिन डी। यसले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ।