मोहम्मद इस्तियाक राई

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको स्तरोन्नतिसँगै पूर्वाधार निर्माणको कामले गति लिन थालेको छ । अस्पताल हाताभित्र इन्डोर ब्लकको निर्माण कार्य सुरु भएको छ भने चार परिवार नर्सिङ आवास निर्माणको काम सकिएको छ । ३२ करोड ३१ लाख ३ हजार ७ सय ९३ रूपैयाँ लागतमा निर्माण हुने इन्डोर ब्लक तथा ६९...