मोबाइल फोन इम्पोर्टर्र्स एशोशिएसन

कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायलाई मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले पिपिई तथा मास्क सहयोग गरेको छ। नेपाल प्रहरी अस्पताललाई ४० थान पिपिई र ५ हजारथान मास्क हस्तान्तरण गरेको एसोसिएसनले जनाएको छ। महाराजगञ्जस्थित प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपककुमार मलहोत्रा एवं पदाधिकारीहरूले संयुक्तरूपमा प्रहरी अतिरिक्त...