मोबाइल फोन इम्पोर्टर्स एसोसिएनद्वारा प्रहरी अस्पताललाई पिपिई र मास्क सहयोग
कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायलाई मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले पिपिई तथा मास्क सहयोग गरेको छ। नेपाल प्रहरी अस्पताललाई ४० थान पिपिई र ५ हजारथान मास्क हस्तान्तरण गरेको एसोसिएसनले जनाएको छ। महाराजगञ्जस्थित प्रहरी अस्पतालमा आयोजित...