मोबाइल अस्पताल

  गण्डकी प्रदेश सरकारले राजमार्ग क्षेत्रमा मोबाइल अस्पताल सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेशअन्तर्गतका तीनवटै राजमार्गमा एक–एकवटा अस्पताल स्थापना गर्न लागिएको हो । राजमार्गबाट नजिक र सबैलाई पायक पर्ने ठाउँमा अस्पताल सञ्चालन गर्न लागिएको गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिइन् । मन्त्री पुनका अनुसार पृथ्वी...