मेयर

चितवनमा एकै दिन २ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा रहेको कोभिड-१९ प्रयोगशालामा हिजो (बिहीबार) गरिएको पिसिआर परिक्षणका क्रममा संक्रमित थपिएका हुन् । बिहीबार आएको नतिजा जिल्लामा अहिलेसम्मकै उच्च हो । चितवन मेडिकल कलेजमा हिजो गरिएको परीक्षणका क्रममा जिल्लामा थप २...