मेन्स्ट्रुएक्सन

‘मेन्स्ट्रुएक्सन : विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका वेला अघि बढ्न सकून् भनेर सुनिश्चित गरौँ’ विषयमा महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्यशाला हुने भएको छ । महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एमएचएमपी अलायन्स) र जर्मन संघीय आर्थिक तथा विकास मन्त्रालय (बिएमजेड)का तर्फबाट जिआइजेडको सहयोगमा मंगलबार यस्तो कार्यक्रम...