मेथी पराठा

चिसो मौसममा मेथी पराठा निकै खाइन्छ। यो स्वादिष्ट मात्र नभएर स्वस्थवर्धक पनि हुन्छ। हामीले पकाउन जान्यौं भने खाजाको रूपमा यसलाई मिठोसँग ग्रहण गर्नसकिन्छ। मेथी पराठा बनाउन मेथीका पात, बेसन, गहुँको पिठो, हरियो खुर्सानी र अन्य केही उपयोगी सामग्री आवश्यक पर्छ। यो पराठालाई सहजै बनाउन सकिन्छ। यो स्वास्थ्यवर्धक हुने भएकाले...