मेडिसिटी

ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) मान्यता पाएको छ । अस्पतालको जनशक्ति व्यवस्थापन, सेवा, प्रविधि, बिरामीमैत्री पूर्वाधार तथा मापदण्डलगायतलाई आधार मानेर संस्थाले यस्तो मान्यता दिन्छ । एनएबिएचले भारतीय उपमहाद्वीप र विश्वस्तरीय अस्पताल एवम् स्वास्थ्य सेवाप्रदायकको विभिन्न पद्धतिबाट स्वास्थ्यसंस्थाको अनुगमन गरी...