मेडिसिटी अस्पताल

कोरोना संक्रमण भई मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाका परिवारले दुर्गा प्रसाईंको सहयोग आवश्यक नभएको जनाएको छ। थापाको परिवार, साथी र शुभेच्छुकका तर्फबाट आज विज्ञप्ति जारी गर्दै प्रसाईंको सहयोग आवश्यक नभएएको जनाइएको हो। ‘उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने खबर हाम्रो जानकारीमा आएको...