मेडिको लिगल

काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित मेडिको लिगल सेन्टरमा अप्राकृतिक मृत्युको ‘अटोप्सी’ गरेको छ । कलेजले गत २३ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट ल्याएको अप्राकृतिक मृत्युको फरेन्सिक डिपाटमेन्टमा अटोप्सी गरिएको जनाएको छ । कलेजका बरिष्ठ प्रशासक प्रेम प्रकाश थापाद्धरा जारी विज्ञाप्तिमा सोही दिन मध्यपुर ठिमीस्थित प्रहरी वृतबाट ल्याएको उमेर जाँच परीक्षणसमेत...