मेडिकल सुपेरिटेन्डेन्ट

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट फेरी परिवर्तन भएका छन । स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेण्ट मेडिकल जनरलिष्ट (एघारौँ तह) डा. श्रीराम तिवारीलाई नयाँ मेडिकल सुपेरीटेन्डेन्ट नियुक्त गरेको हो । तत्कालिन मेसु डा. कृष्ण पौडेललाई हटाएर डा. विश्ववन्धु बगालेलाई मेसु बनाएको डेढ महिनामा नै मन्त्रालयले...