मेडिकल सामग्री खरिद

जंगी अड्डाले कोरोना उपचारमा आवश्यक पर्ने पिपिईलगायत स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढेको जनाएको छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इकाई गठन गर्न रक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको छ। उक्त प्रस्ताव सोमबार रक्षा मन्त्रालयमा पठाइएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए। उनका अनुसार अब रक्षा...