मेडिकल ल्यावोरेटरी एसोसियएसन अफ

मेडिकल ल्यावोरेटरी एसोसियएसन अफ,नेपाल (मेलान)ले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नभएको गैर स्वास्थ्यकर्मीलाई सरकारी एवं गैरसरकारी प्रयोगशालाले काम लगाइरहेको भन्दै छानविनगरी कारवाहीको माग गरेको छ ।मेलानले विहीबार रजिष्ट्रारलाई भेटेर परिषद्को भुमीका कम्जोर भएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएको छ । पछिल्लो समयमा समग्र स्वास्थ्यकर्मीको उत्पादन गर्ने संस्थाको...