मेडिकल पसल

वीरगञ्जमा मेडिकल पसलका कर्मचारीलाई डीएसपीले निर्मम कुटपिट गरेका छन। वीरगञ्जमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले दादागिरी शैलीमा मेडिकलका कर्मचारीलाई कुटेका हुन्। मेडिकल पसलमा पसेर बर्दीमा रहेका डीएसपीले कर्मचारीलाई बुट र लौरोले हिर्काएको भिडियो देख्न सकिन्छ। कुटाई खाने सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई हुन्। सर्जिकल हाउस...