मेची प्रादेशिक अस्पताल

प्रदेश- १ सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउने भएको छ। असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा २३ रुपैयाँ छुट्याएर प्रदेश सरकारले त्यस्तो योजना अघि सारेको हो। सो अस्पतालमा उपकरण, जनशक्ति र पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने भएको छ। अर्थमन्त्री इन्द्र आङ्वो (मौसम)...