मेची अभियान

आपदसँगै रहने र अप्ठ्यारोमा साथ दिने लक्ष्यसाथ ५ वर्षअघि सुरू भएको मेची अभियानले कोरोना संक्रमण न्यूनीकरणका लागि जनस्तरदेखि प्रदेश सरकारसम्मलाई सहयोग गर्न भ्याएको छ। भारतको पश्चिम बंगाल र बिहार राज्यका विभिन्न स्थान, पूर्वीनाकामा अलपत्र परेकाको उद्धार, भारतीय भूमिमा खाली पेट सडकमा बस्न बाध्यलाई खाद्यान्न, काँकडभिट्टा, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा...