मेचीनगर नगरपालिका

झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ। कोरोना संक्रमण भएपछि विराटनगरको नोबेल मेडिकल अस्पतालमा उपचार गराइरहेका आचार्य डिस्चार्ज भएको केही घण्टाभित्रै किन्स हस्पिटल भर्ना भएका हुन्। नगर प्रमुख आचार्यको फोक्सोमा असर देखिएपछि सिलगुडी लगिएको परिवारले जनाएको छ। उनी दुई सातादेखि नोवेल...