मृत फेला
रामको शव घरभित्र फेला परेको छ। उनले आत्महत्या गरेको आशंका गरिएको छ। प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाइरहेको बताइएको छ। स्थानीयका अनुसार मृतक राम केही समयदेखि मानसिक रोगले पीडित थिए।