मृत्यु

दमका बिरामी उनी। शुक्रबार राति एक्कासि सास फेर्न गाह्रो हुँदै आयो। हल्का ज्वरो पनि थियो। तर, न एम्बुलेन्स आए न त अस्पतालले भर्ना लियो। अटो रिक्सामा अस्पतालको चक्कर लगाउँदा लगाउँदै वीरगन्जकी २० वर्षीया युवतीको ज्यान गयो। वीरगन्ज महानगरपालिका वडा २ छपकैया निवासी ती युवती (विष्णु लामा) लाई उपचारका लागि...