मूल्य अभिवृद्धि कर (भ्याट)

सेवाग्राहीलाई प्रदान गरेको स्वास्थ्य परामर्श सेवामा स्वास्थ्यकर्मी वा चिकित्सकलाई मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएको छ । चालू आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सरकारले स्वास्थ्यसेवा कर हटाए पनि चिकित्सक र स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनुपर्ने नियम लगाएको थियो । नेपाल चिकित्सक संघले अव्यावहारिक नियमका कारण बिरामीलाई मार परेको भन्दै चिकित्सक तथा...