मुहानपोखरी स्वास्थ्य शिविर

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसँगको सहकार्यमा बुढानिलकण्ठ, मुहानपोखरीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ। वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझी र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहालले शिविरमा सहभागी महिलाको स्वास्थ्य जाँच गरेका थिए। डा. रायमाझीले...