गुल्मीमा झाडापखालाको प्रमुख कारण मुहानको ‘कोलिफर्म’युक्त पानी, बिरामीमा ‘इन्टामिवा हिस्टोलाइटिका’ परजीवी
पहाडी जिल्ला गुल्मीमा ६ दिनदेखि फैलिएको झाडापखालाको प्रमुख कारण मुहानको पानीमा रहेको ‘कोलिफर्म’ भएको प्ररम्भिक परीक्षणले देखाएको छ । गुल्मीको मुसीकोट नगरपालिकामा १० वैशाखदेखि फैलिएको झाडापखालाका कारण सोमबार एक बालकको मृत्यु भएको थियो भने सयौँ बिरामीको उपचार भइरहेको छ...