मुमाबडामहारानी

  पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह दुई साताको उपचारपश्चात् स्वास्थ्यलाभसँगै सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि २१ फागुनमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भई उपचार गराइरहेकी ९१ वर्षीया शाहलाई सोमबार डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । रगतमा संक्रमणका कारण अस्पताल पुर्याइएकी शाहको पछिल्लो स्वास्थ्यअवस्था सामान्य रहेको...