मुख्यमन्त्री

प्रदेश ५ सरकारले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। त्यसरी स्तरोन्नति गर्ने जिल्ला अस्पतालमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा छन्। प्रदेश सरकारले तीमध्ये भीम भैरहवा र कपिलवस्तु जिल्ला...