मीनबहादुर विश्वकर्मा

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ। करिब ६ दिनदेखि आइसियूमा बसेका विश्वकर्माको अवस्था गम्भीर भए पनि अस्पतालले भने उनको स्वास्थ्य अवस्थाबारे परिवारलाईसमेत जानकारी दिन नमानेको पारिवारिक स्रोतले जनाएको छ। कोरोना संक्रमित भएपछि नेता विश्वकर्मा आइसियूमा छन्। विगत तीन दिनदेखि...