मिलान

  स्वास्थ्य तर्फका १ सय ५३  जना कर्मचारीकाे समायोजन मिलान भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक सुचना निकाल्दै समायोजन भएका कर्मचारीको नाम सार्वजानिक गरेको छ। समायोजन मिलान का लागि तीन हजारभन्दा बढीको आवेदन परेको थियो। हालसम्म मन्त्रालयले पाँच चरणको समायोजन मिलान गरिसकेको छ । दुवैतर्फको सहमति ल्याएर...