मिर्गौला तस्करी

पाँचखाल नगरपालिका–७ जोरपीपल मिर्गैला बेच्नेको दैनिक जमघटस्थल हो। छ देखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ। कुनै बेला ‘बैंक अफ किड्नी’का रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको यस क्षेत्रमा मिर्गौला बिक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि पर्दैनन उनीहरु। होस–बेहोसमा...