मिर्गौलापीडित

कोरोना पोजेटिभ देखिएको तीन दिनसम्म पनि धनगढीका मिर्गौला पीडितलाई अस्पताल लैजानका लागि कुनै पहल भएको छैन। धनगढी–३ चटकपुरका ४३ वर्षे मिर्गाैलाकाे समस्या भएका बिरामीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिनदेखि वडाका जनप्रतिनिधिले विरामीलाई आइसुलेसनमा राखेर उपचार गरिदिन आग्रह गर्दै आएका भएपनि कसैले नसुनेको गुनासो गरे। सेती प्रादेशिक...