मिनराज पन्थि

नेपाल स्वास्थ्यकर्मी संघका उपमहासचिव मिनराज पन्थीले सर्वसाधारणलाई नि:शुल्क औषधी वितरण गरेका छन्। लकडाउनको समय लम्बिँदै गएपछि समस्यामा परेका गरिब, विपन्न, श्रमिक वर्ग तथा दीर्घरोग लागेका सर्वसाधारणको सहयोगका लागि भन्दै पन्थीले चन्द्रागिरि नगरपालिका-६ का स्थानीयलाई नि:शुल्क औषधी वितरण गरेका हुन्। लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी गरी गुजारा गर्ने श्रमिक,...