मिगौलारोग विशेषज्ञ

बरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं त्रिवि शिक्षण अस्पतालकी मिर्गौला तथा प्रत्यारोपण विभाग प्रमुख डा. दिव्या सिंह शाह अन्तराष्ट्रिय मिर्गौला संगठन (आइएसएन) को दक्षीण एसिया उपाध्यक्ष र काउन्सिल सदस्यमा निर्वाचित भएकी छिन् । संसारभरका मिगौलारोग विशेषज्ञहरुको संस्था इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजी (आइएसए)का संसारभर छरिएका विशेषज्ञ सदस्यबाट मतदान प्रक्रियाका आधारमा शाह...