मासुपसल

नेपालगन्जमा सञ्चालनरत आधिकांश मासुपसलले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेका एक अनुगमनका क्रममा भेटिएको छ । नेपालगन्जका अधिकांश मासुपसल मापदण्डविपरीत रहेको अनुगमन समितिले जनाएको छ । मासुपसलहरू फोहोरले युक्त र गुणस्तरहीन पाइएको समितिको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मासु...