मालाखेती अस्पताल

कैलालीको मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ चौकीडाँडामा रहेको मालाखेती अस्पतालमा आउने बिरामीको संख्यालाई मध्यनजर गर्दै २४ घण्टे आकस्मिक सेवा सुरु गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका विष्णु जोशीले बताए । अस्पतालमा स्वास्थ्यसेवाका लागि प्रायः कैलाली र कञ्चनपुरका सेवाग्राही आउने गरेका छन् । जोशीका अनुसार...