मार्सी धान र अनशन

कुर्न गाह्रो हुँदोरहेछ ऊ गलिहाल्ला कि भनेर ऊ ढलिहाल्ला कि भनेर ऊ मरिहाल्ला कि भनेर आशै–आशमा कुर्न गाह्रो हुँदोरहेछ । आशा थियो, मार्सीको धान देखेर माफियासँगको खानपान देखेर दुईतिहाइको सान देखेर ऊ टिक्नेछैन पुनः बखेडा झिक्नेछैन हाम्रो आँ गरेर खान लागेको गाँस मिच्नेछैन तर, अहँ हप्तौँ–हप्ता कुर्दा पनि थाहा...