मारवाडी समुदाय

मारवाडी समुदायका अग्रणी महिलाहरुको संस्था लेडिज सर्कलले टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित अनाथ बालबालिकाका लागि भौतिक संरचना निर्माण गर्न थालेको छ। त्यसैअन्तर्गत पहिलो चरणमा निर्मित चिकित्सा कक्ष विहीबार एक समारोहबीच हस्तान्तरण गरियो। समितिले सन्चालन गर्दै आएको अनाथालयमा १७ बालबालिका आश्रित छन्। ०७२ को महाभूकम्पमा समिति परिसरका संरचना भत्केपछि आश्रित बालबालिकाहरुको...