माफिया

हाल द्धन्द्धग्रस्त  यमनमा स्वयम्सेवा गरिरहेका अभियन्ता डा. गोविन्द केसीले हेल्थपोस्टलाई लेखेको इमेल सन्देश जस्ताको तस्तैः म हालसाल नेपालमा नभएको सार्वजनिक गर्न इच्छुक थिइन किनकी म नभएको मौका छोपेर माफिया, डन, ओली र उनका आसेपासेहरुले गलत निर्णय गर्न सक्छन् वा हाम्रा अहिलेसम्मका उपलब्धीहरु उल्ट्याउन सक्छन्। म अहिले एक महिनायता गृहयुद्धले...