मानिस

  तालिबानले सत्ता हातमा नियन्त्रणमा लिएपछि पूरै अफगानिस्तानभर त्रासदी छाएको छ। मानिसहरु देश छाडेर बाहिर जाने प्रयास गरिरहेका छन्, जसका लागि काबुल एयरपोर्टमा ठूलो भीड जम्मा भएको छ। सोहीक्रममा अमेरिकी सेनाको उद्धार फ्लाइट उड्न लाग्दा ठूलो संख्यामा भीड विमान वरपर जम्मा भयो। मानिसहरु विमानका पांग्रामा पनि झुण्डिए। तर विमान...