मानसिक रोग विशेषज्ञ

विश्वभरमा १७ करोडभन्दा बढी संक्रमित, करीब ३६ लाखको मृत्यु। नेपालमा मात्रै करिब ६ लाख संक्रमित, साढे सात हजारको मृत्यु। केही दिन अगाडी उपलब्ध सरकारी तथ्यांकले त्यसै भन्छ। यो डेढ वर्ष अवधिमा भनौं कि कोरोनाकालमा हामीले थुप्रै नै क्षति भोगिसक्यौं। तर यो त सरकारी तथ्यांक हो, तथ्यांकिकृत नभएका या हुन...