मानवीय सेवा

चिकित्सा शिक्षा सुधार अभियान र विपत क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पु-याएमा रमाउने बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी तीन दिनदेखि बाढी प्रभावित बन्जरहामा स्वास्थ्य शिविर चलाएका छन् । शुक्रबार रौतहट पुगेका डा. केसीले बकैया नदीले डुबान पारेको सो क्षेत्रमा शिविर सञ्चालन गर्न डा. विहीबार राति रौतहट पुगेका थिए ।...