मानवअधिकार उल्लंघन

राष्ट्रिय मानव अधिकार आयोगले विगत दुई दशकमा मानवअधिकार उल्लंघन गरेका २८६ जनाको नाम सार्वजनिक गरेको छ। जसमध्ये २ चिकित्सक रहेको आयोगले जनाएको छ। मानवअधिकार उल्लघन गर्ने डाक्टरहरू वीरेन्द्रकुमार मण्डल र नवलकिशोर झा हुन्। डा. झालाई आर्थिक वर्ष २०७०/७१ मा जिल्ला स्वास्थ्य कार्यलय, खोटाङमा बिरामीको उपचारमा र कानुनी जटिलताका विषयमा...