मानपदवी अलंकार

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्‌याउने व्यक्ति,व्यक्तित्व राष्ट्रपतिबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित हुने गरेका छन्। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। यसबर्ष कोरोना भाइरसको महामारीमा फ्रन्टलाइनमा रहेका काम गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी सम्मानित भएका छन्। राष्ट्रपति...