मातृ स्वास्थ्य

गाउँमा कोरोना कहर छ। बर्दिया–४ बरैयाटार निवासी २५ वर्षीया जुगमति थारुलाई भने यसपालि छोरा पाउने रहर छ। अस्पतालले तोकेको सुत्केरी मिति नजिक आइसक्दा घरमा चाहिने दाउराको जोहो गर्न उनी जंगल पसिन्। धेरै दाउरा बटुलिन् र खुसी मनले सकिनसकी भारी बोक्दै घर फर्किन्। त्यसै साँझ खानपिन सकिँदा उनलाई योनीबाट रगत...