मातृशिशु

नेपाल सरकारको नीतिअनुसार जिल्लाको सरकारी अस्पतालले मातृशिशु सेवा कार्यक्रम सञ्चालन गर्ने निर्देशनानुसार नै पाल्पा अस्पतालले यो सेवा सञ्चालन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जगदीश कुँवरले बताए।